१२ देखि १७ वर्षसम्मका पहिलो खोप लगाएका विद्यार्थीहरुका लागि मोडर्ना खोपको दोश्रो मात्रा मिति २०७८/११/२२ गते आईतवार १0:३० बजे देखि लगाइने भएकाले यस अघि लगाएको खोप कार्ड सहित विद्यालयमा उपस्थित हुन सम्बन्धित सम्पूर्णमा सुचित गरिन्छ ।