शैक्षिक सत्र २०७८ को भर्ना कार्यक्रम अन्तर्गत कक्षा ५ देखि कक्षा १० सम्मका लागि आवश्यक विद्यार्थी सङ्ख्या पुरा भै भर्ना बन्द गरिएको र नर्सरी देखि कक्षा ४ सम्म केही सङ्ख्या मात्र बाँकी रहेको हुँदा यहि श्रावण ८ गतेसम्म सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।